लगानी बोर्डको सीईओमा सुशील ज्ञवाली नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

मुख्य समाचार

लगानी बोर्डको सीईओमा सुशील ज्ञवाली नियुक्त



काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ। बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले ज्ञवालीलाई बोर्डको सीइओमा नियुक्त गरेको हो।

सिफारिस गरिएका मध्येबाट मन्त्रिपरिषदले भुकम्प पुनर्निर्माण प्राधिकरणका तत्कालिन सीईओ ज्ञवालीलाई सीइओमा नियुक्त गरेको हो। बोर्डको सीईओका लागि प्रतिस्पर्धामा ५ जना थिए। जसमा विष्णु प्रसाद भट्टराई, रघुराज काफ्ले, सुशील ज्ञवाली, रामदेव यादव, राज ढुङ्गाना थिए।

प्रकाशित : 13 September, 2024 12:38 pm