मनकामना केवलकारको सेवा आगामी असोज १ देखि सुरु हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
७ मंसिर २०८३, सोमबारMonday, November 23, 2026

अर्थतन्त्र

मनकामना केवलकारको सेवा आगामी असोज १ देखि सुरु हुने

काठमाडौं । मनकामना केवलकारको सेवा आगामी असोज १ देखि सुरु हुने भएको छ । केवलकार संचालक कम्पनी मनकामना दर्शन प्रालिले एक सूचना जारी गर्दै उक्त दिनदेखि केवलकार डिजिटल प्रणालीबाट संचालमा आउने बताएको हो ।

कम्पनीले हालसम्म एनालग अपरेटिङ सिस्टमबाट संचालन गर्दै आएको उक्त केवलकार डिजिटल डि कनेक्ट सिस्टममा अपग्रेड गरिसकेको छ । कम्पनीले यसकै लागि केहि महिना सेवा नै बन्द गरेको थियो ।

प्रकाशित : २५ भदौ २०८१, मंगलबार १३:३६ 10 September, 2024 1:36 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।