नेपाल एसबिआई बैंकको सीईओमा पुन : दीपक कुमार दे नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल एसबिआई बैंकको सीईओमा पुन : दीपक कुमार दे नियुक्त



काठमाडाैंँ । नेपाल एसबिआई बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा दीपक कुमार दे पुन : नियुक्त भएका छन् ।

कम्पनीको भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकले भदौ ३१ गते चार वर्षे कार्यकाल समाप्त हुन लागेका प्रबन्ध सञ्चालक तथा सीईओ देलाई उक्त मिति पश्चात लागू हुने गरि थप ६ महिनाका लागि पुनः नियुक्ति गर्ने निर्णय गरेको हो ।

प्रकाशित : २० भाद्र २०८१, बिहीबार १०:४९