सुनको मूल्य स्थिर, चाँदी १० रुपैँयाँ बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सुनको मूल्य स्थिर, चाँदी १० रुपैँयाँ बढ्यो



काठमाडौं । मंगलबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो जस्तै आज पनि सुन प्रतितोला १ लाख ५२ हजार ३०० रुपियाँमा कारोबार भइरहको छ । रुपैयाँ कायम छ । त्यस्तै आज चाँदी प्रूतितोला १ हजार ८ सय ५० रुपियाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : ११ भाद्र २०८१, मंगलवार ११:२०