काठमाडौं। वरुण हाईड्रोपावर कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा किरण निधि तिवारी नियुक्त भएका छन् ।
कम्पनीको साउन ३१ गते बसेको सञ्चालक समितिको बैठकले तिवारीलाई रिक्त रहेको सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
कर्पोरेट
18 August, 2024 1:42 pm
काठमाडौं। वरुण हाईड्रोपावर कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा किरण निधि तिवारी नियुक्त भएका छन् ।
कम्पनीको साउन ३१ गते बसेको सञ्चालक समितिको बैठकले तिवारीलाई रिक्त रहेको सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
प्रकाशित : 18 August, 2024 1:42 pm
Comment