काठमाडौं । सरकारले विश्व बैंकबाट १ सय ५० मिलियन डलर बराबरको सहुलियन ऋण स्वीकृत गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले विश्व बैंक समुहको अन्तरराष्ट्रिय विकास संस्था (आइडीए) ले दिने उक्त ऋण स्वीकृत गर्ने निर्णय गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले सरकारका निर्णय सार्बजनिक गर्दै यस्तो बताएका हुन् ।
यसैगरी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत विभिन्न १४ वटा आयोजना तथा कार्यक्रम कार्यान्वयन गर्न आर्थिक वर्ष २०८१/८२ का लागि ४१ वटा राजपत्रांकित अधिकृतस्तरका पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि सरकारले गरेको छ।
यस्ता छन् १४ निर्णयहरू
Comment