काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । आइतबार कम्पनीको एक करोड कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
अब उक्त बोनस सेयर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा आएपछि दोस्रो बजारमा कारोबार हुनेछ । कम्पनीले गत जेठ २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पातिर २५ प्रतिशत बोनस सेयर सूचीकृत गराएको हो ।
Comment