नेपाल टेलिकमको सञ्चालक समितिको अध्यक्षमा राधिका अर्याल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
७ मंसिर २०८३, सोमबारMonday, November 23, 2026

अर्थतन्त्र

नेपाल टेलिकमको सञ्चालक समितिको अध्यक्षमा राधिका अर्याल

काठमाडौं । नेपाल टेलिकमको सञ्चालक समितिको अध्यक्षमा राधिका अर्याल नियुक्त भएकी छन् ।

नेपाल सरकारको मन्त्रिपरिषद्को साउन १४ गतेको निर्णयानुसार समूह‘क’(संस्थापक समूह)अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव सञ्चालक समितिको अध्यक्ष रहने प्रावधान अनुरुप अर्याल टेलिकमको अध्यक्ष नियुक्त भएकी हुन् ।

उनले साउन २१ गते गोपनियता र इमान्दारीताको शपथ लिईसकेकी छिन् । यसअघि टेलिकमको अध्यक्षमा रामकृष्ण सुवेदी थिए ।

प्रकाशित : २४ श्रावण २०८१, बिहिबार १७:४७ 8 August, 2024 5:47 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।