काठमाडौं । सानिमा बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा लक्ष्मीप्रपन्न निरौला नियुक्त भएका छन् । बैंकको साउन २३ गते बसेको सञ्चालक समितिको बैठकले निरौलालाई चार वर्षका लागि स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
8 August, 2024 2:11 pm
बैंक / वित्त

प्रकाशित : 8 August, 2024 2:11 pm
Comment