प्रभु इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
७ मंसिर २०८३, सोमबारMonday, November 23, 2026

बीमा

प्रभु इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बुधवार कम्पनीको ६ लाख ५३ हजार ६५८.०७ कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको हो ।

कम्पनीले आफ्ना सेयरधनीलाई ४.७५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही बापतको सेयर नेप्सेमा सूचीकृत गराएको हो ।

अब उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ता खरिदबिक्री गर्न सक्नेछन् ।

प्रकाशित : २३ श्रावण २०८१, बुधबार १८:१९ 7 August, 2024 6:19 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।