काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बिहीबार) एक कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार सनराइज बैंक लिमिटेडकाे ५.८० प्रतिशत बाेनस बापतकाे ५२ लाख एक हजार ३ सय ३० दशमलव ६३ कित्ता सेयर सूचिकृत भएको हाे ।
बैंक / वित्त
25 March, 2021 4:26 pm
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बिहीबार) एक कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार सनराइज बैंक लिमिटेडकाे ५.८० प्रतिशत बाेनस बापतकाे ५२ लाख एक हजार ३ सय ३० दशमलव ६३ कित्ता सेयर सूचिकृत भएको हाे ।
प्रकाशित : 25 March, 2021 4:26 pm
Comment