नेप्सेमा १ खर्बको सरकारी ऋणपत्र सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेप्सेमा १ खर्बको सरकारी ऋणपत्र सुचिकृत



नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज सोमबार १ खर्बको सरकारी ऋणपत्र सुचिकृत भएको हो । नेपाल सरकारकोतर्फको बाट नेपाल राष्ट्र बैंकले निष्काशन गरेको विकास ऋणपत्र सुचिकृत भएको हो ।

प्रकाशित : १५ भाद्र २०७७, सोमबार १३:२८