बुटवल पावर कम्पनीको २८ प्रतिशत लाभांश अनुमोदन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बुटवल पावर कम्पनीको २८ प्रतिशत लाभांश अनुमोदन



काठमाडौं । बुटवल पावर कम्पनीको २८ प्रतिशत लाभांश अनुमोदन भएको छ । कम्पनीको बिहीबार सम्पन्न साधारण सभाले लाभांश प्रस्ताव पारित गरेको हो ।

केही समयपछि लगानीकर्ताको बैंक खातामा नगद र डिम्याट खातामा बोनस सेयर जम्मा हुनेछ । बुटवल पावरले गत वर्षको नाफाबाट १८ प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर दिएको हो ।

प्रकाशित : २५ पुष २०७६, शुक्रबार ०८:२४