सांग्रिला डेभलपमेन्ट बैंकले दशैंको बिदाका दिनमा पनि बैंकिंङ सेवा प्रदान गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सांग्रिला डेभलपमेन्ट बैंकले दशैंको बिदाका दिनमा पनि बैंकिंङ सेवा प्रदान गर्ने



साँग्रिला डेभलपमेन्ट बैंकले दशैंको बिदाका दिनहरुमा पनि बैंकिंङ सेवा प्रदान गर्ने भएको छ। बैंकले दशैं विदाका दिनमा पनि बैंकका विभिन्न शाखाहरु मार्फत सेवा प्रदान गर्ने जनाएको हो।

बैंकले फूलपाती, अष्टमी, नवमी र एकादशीको दिन नगद काउन्टर संचालन गर्ने भएको हो ।

प्रकाशित : १७ आश्विन २०७६, शुक्रबार ०८:४७