पत्रकार राजेन्द्र विष्टको निधन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
१० मंसिर २०८३, बिहिबारThursday, November 26, 2026

मुख्य समाचार

पत्रकार राजेन्द्र विष्टको निधन

यो समाचार सुन्नुहोस्0:00 / --:--

काठमाडौं । प्रेस चौतारी नेपालका पूर्वउपाध्यक्ष राजेन्द्र विष्टको निधन भएको छ । पत्रकार विष्टको स्वास्थ्यमा समस्या भएपछि बुधबार उपचारका लागि अस्पताल भर्ना भएका थिए ।

कलेजोको समस्याबाट पीडित उनको आज उपचारका क्रममा कैलालीस्थित सेती प्रादेशिक अस्पतालमा  ४२ वर्षको उमेरमा निधन भएको नेपाल पत्रकार महासंघ सुदूरपश्चिमका अध्यक्ष भरत शाहले जानकारी दिए ।

तीन दशकदेखि पत्रकारितामा क्रियाशील उनी पछिल्लो समय राष्ट्रिय समाचार समिति (रासस)मा सम्पादकका रुपमा कार्यरत थिए ।

प्रकाशित : १० मंसिर २०८३, बिहिबार १८:२७ 26 November, 2026 6:27 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।