नेपाल ल्युब आयलको १ लाख ४५ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
९ मंसिर २०८३, बुधबारWednesday, November 25, 2026

अर्थबजार स्टोरी

नेपाल ल्युब आयलको १ लाख ४५ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

यो समाचार सुन्नुहोस्0:00 / --:--

काठमाडौं । नेपाल ल्युब आयल लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ।कम्पनीले सेयरधनीलाई वितरण गरेको २० प्रतिशत बोनस सेयरबापतको कुल १ लाख ४५ हजार ७२५ कित्ता सेयर नेप्सेमा सूचीकृत गराएको हो।

उक्त बोनस सेयर सूचीकृत भएसँगै कम्पनीको नेप्सेमा सूचीकृत कुल सेयर संख्या १० लाख ६ हजार ९०४ कित्ता पुगेको छ।

नेप्सेमा सूचीकृत भएपछि सम्बन्धित सेयरधनीले आवश्यक प्रक्रिया पूरा गरी दोस्रो बजारमा उक्त सेयर कारोबार गर्न सक्नेछन्।

प्रकाशित : ९ मंसिर २०८३, बुधबार १५:५९ 25 November, 2026 3:59 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।