सरकार र लघुवित्त पीडित बीच पाँच बुँदे सहमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सरकार र लघुवित्त पीडित बीच पाँच बुँदे सहमति



काठमाडौं । सरकार र लघुवित्त पीडित बीच पाँच बुँदे सहमति भएको छ ।

आज राति अर्थमन्त्रालयले गठन गरेको वार्ता टोली र लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिबीच सहमति भएको हो ।

यो सहमति जुटेसँगै लघुवित्त पीडितले देशभर गरिरहेका आन्दोलन तथा अनशनका कार्यक्रम फिर्ता लिएका छन् ।

पाँच बुँदे सहमति पत्र यस्तो छ

प्रकाशित : 2 August, 2026 6:39 am