सिन्धु विकास बैंकले सेयरधनीलाई लाभांश नदिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिन्धु विकास बैंकले सेयरधनीलाई लाभांश नदिने



काठमाडौँ । सिन्धु विकास बैंक लिमिटेडले लाभांश नदिने भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको हो ।

पुष ४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश नदिने रवित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ।

प्रकाशित : 21 December, 2025 12:03 pm