कुथेली बुखरी स्मल हाइड्रोपावरकाे लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कुथेली बुखरी स्मल हाइड्रोपावरकाे लाभांश घोषणा



काठमाडौँ । कुथेली बुखरी स्मल हाइड्रोपावर पावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८१/०८२ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात मात्रै शेयरधनीहरुलाई वितरण गरिनेछ ।

प्रकाशित : 12 December, 2025 10:46 am