काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । बैंकको १९ वर्ष अवधिको ७ प्रतिशत ब्याजदर भएको ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत गराएको हो । उक्त ऋणपत्र भोलि अर्थात् कात्तिक २० गतेबाट दोस्रो बजारमा कारोबार सुरु हुने छ ।
5 November, 2025 4:36 pm





Comment