आजको मौसम : कोशी प्रदेशको पहाडी भू–भागमा वर्षाको सम्भावना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आजको मौसम : कोशी प्रदेशको पहाडी भू–भागमा वर्षाको सम्भावना



काठमाडौं। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन् ।

देशका सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

यस्तै,आज दिउँसो कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै,आज राति भने देशभर मौसम मुख्यतया सफा रहने छ ।

प्रकाशित : 13 October, 2025 7:51 am