सञ्चारमन्त्री खरेलको पहिलो निर्णय–देशका प्रमुख १० शहरका सार्वजनिक स्थानमा पाँच महिनाभित्र निःशुल्क वाइफाइ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सञ्चारमन्त्री खरेलको पहिलो निर्णय–देशका प्रमुख १० शहरका सार्वजनिक स्थानमा पाँच महिनाभित्र निःशुल्क वाइफाइ



काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदभार ग्रहण गरेका छन् । सोमबार राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै सिंहदरबारस्थित कार्यालय पुगी उनले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै मन्त्री खरेलले काठमाडौंसहित देशका प्रमुख १० शहरका सार्वजनिक स्थानमा पाँच महिनाभित्र निःशुल्क वाइफाइ उपलब्ध गराउने पहिलो निर्णय गरेका छन् ।

प्रकाशित : 22 September, 2025 5:09 pm