एभरेष्ट बैंकको सीइओमा दोहोरिए खालिङ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एभरेष्ट बैंकको सीइओमा दोहोरिए खालिङ



काठमाडौं । एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुदेश खालिङ दोहोरिएका छन् । सीइओ खालिङ दोस्रो कार्यकालका लागि दोहोरिएका हुन् ।

बैंकको भदौ २२ गते बसेको संचालक समितिको बैठकले सीइओमा खालिङलाई पुन: नियुक्ति गर्ने निर्णय गरेको हो । उनको कार्यकाल चार वर्षको हुनेछ । आगामी असोज ८ गतेदेखि खालिङले कार्यभार सम्हालने छन् ।

बैंकिङ्ग क्षेत्रमा उनको साढे तीन दशक लामो अनुभव छ ।

प्रकाशित : 7 September, 2025 3:53 pm