२ अर्बको आइपीओ ल्याउँदै शुभश्री अग्नि सिमेन्ट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

२ अर्बको आइपीओ ल्याउँदै शुभश्री अग्नि सिमेन्ट



काठमाडौं । शुभश्री अग्नि सिमेन्ट उद्योगले लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ ।

उद्योगले २ अर्ब २ करोड १० लाख रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न नेपाल धितोपत्र (सेबोन)सँग अनुमति मागेको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २ करोड २ लाख १० हजार कित्ता आइपीओ जारी गर्नेछ । कम्पनीले स्थानीय बासी र सर्वसाधारणका लागि आइपीआ ल्याउन लागेको हो । २ करोड १ लाख १० हजार कित्ता आइपीओ निष्कासन गर्न कम्पनीले असार २ गते बोर्डमा निवेदन दिएको छ ।

कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित : 18 June, 2025 6:24 pm