हिमालयन लाइफका बीमालेख नविकरण गर्दा ७५ प्रतिशतसम्म छुट पाइने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
९ मंसिर २०८३, बुधबारWednesday, November 25, 2026

अर्थबजार स्टोरी

हिमालयन लाइफका बीमालेख नविकरण गर्दा ७५ प्रतिशतसम्म छुट पाइने

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखहरु आज फागुन १९ गतेदेखि फागुन २९ गतेसम्म नवीकरण तथा पुनर्जागरण गर्दा लाग्ने ब्याज तथा जरिवानामा छुट दिने भएको छ । कम्पनीका अनुसार व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट दिने भएको छ ।

कम्पनीका अनुसार ७ वर्षसम्म व्यतित भएका बीमालेखमा ब्याज जरिवानमा ७५ प्रतिशत र ७ वर्षदेखि माथि व्यतित बीमालेख ५० प्रतिशतसम्ममा ब्याज जरिवानामा छुट दिने भएको छ ।

प्रकाशित : १९ फाल्गुन २०८१, सोमबार १३:३३ 3 March, 2025 1:33 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।