लाभांश नदिने बैंकको सूचीमा थपियो एनआइसी एशिया « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

लाभांश नदिने बैंकको सूचीमा थपियो एनआइसी एशिया



काठमाडौं । यो वर्ष एनआइसी एसिया बैंकले पनि कुनै लाभांश वितरण नगर्ने भएको छ । पुस २८ गते सोमबार बसेको बैंक संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट आफ्ना सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।

तर, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने बैठकले निर्णय गरेको छ।

प्रकाशित : २ माघ २०८१, बुधबार ११:२७