रिलायबल लाइफको कम्पनी सचिवमा तिवारी नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

रिलायबल लाइफको कम्पनी सचिवमा तिवारी नियुक्त



काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्सले कम्पनी सचिव नियुक्त गरेको छ । असोज ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनी सचिवमा दिपेशबाबु तिवारी नियुक्त गरेको हो । 

सञ्चालक समितिको बैठकले कम्पनी सचिव नारायणहरि अधिकारीको राजीनामा स्वीकृत गर्दै तिवारीलाई सचिवमा नियुक्त गरेको हो । उनलाई कात्तिक १ गतेदेखि लागू हुनेगरी कम्पनी सचिवमा नियुक्त गरिएको छ ।

प्रकाशित : ८ आश्विन २०८१, मंगलवार १३:२७