स्ट्यान्डर्ड चार्टर्ड बैंकका सीईओ अनिर्वाण घोष दस्तीदार सम्मानित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

स्ट्यान्डर्ड चार्टर्ड बैंकका सीईओ अनिर्वाण घोष दस्तीदार सम्मानित



काठमाडाैं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल(एससीबीएनएल) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिर्वाण घोष दस्तीदार सम्मानित भएका छन् ।

ग्लोबल बैंकिङ एण्ड फाइनान्स रिभ्यु यूकेले उनलाई ‘बैंकिङ सीईओ अफ द इयर नेपाल २०२४’ उपाधिबाट सम्मानित गरेको हो ।उनको बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा बढीको अनुभव छ । दस्तीदारले कम्पनीको विभिन्न वरिष्ठ पदमा काम गरिसकेका छन्। उनी भारतीय नागरिक हुन् ।

प्रकाशित : ४ आश्विन २०८१, शुक्रबार १४:५३