नागरिकता विधेयकः ‘यो आंशिक सफलता मात्र हो, गैरआवासीय नेपाली हौसिनु जरुरी छैन’

काठमाडौं । अघिल्लो संघीय संसद्‍बाट पारित भएको नागरिकतासम्बन्धी विधेयकलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि पक्ष विपक्षमा बहस शुरु भएको छ । विदेशमा बस्ने नेपालीहरुले विधेयक प्रमाणीकरणपछि सबैभन्दा बढी चासो दिएका छन् । संस्थागत रुपमा गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विधेयकको स्वागत गरेको छ । यसअघि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरण नगरी रोकेकी थिइन् … Continue reading नागरिकता विधेयकः ‘यो आंशिक सफलता मात्र हो, गैरआवासीय नेपाली हौसिनु जरुरी छैन’