अजोड इन्स्योरेन्सको ठगी धन्दाः दाबी भुक्तानीमा यसरी गर्छ विभेद

काठमाडौँ । अजोड इन्स्योरेन्स कम्पनीको ठगीको नयाँ तथ्य सार्वजनिक भएको छ । बीमा बेच्ने तर दाबी भुक्तानी नदिनेमा अग्रणी बनेको अजोडले बीमितलाई ठगी गरेको अर्को तथ्य पनि बाहिर आएको छ । कोरोना बीमाका नाममा पोलिसी बेचेर बीमितलाई दाबी भुक्तानी दिने बेलामा सरकारतिर औँला देखाउने अजोडले चितवनको एक बीमितलाई ठगी गरेको तथ्य प्राप्त भएको छ । … Continue reading अजोड इन्स्योरेन्सको ठगी धन्दाः दाबी भुक्तानीमा यसरी गर्छ विभेद