गृहमन्त्री रवि लामिछानेले दिए पदबाट राजीनामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

गृहमन्त्री रवि लामिछानेले दिए पदबाट राजीनामा



काठमाडौं । रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएका छन्। सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध रहेको ठहर गरेपछि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राजीनामा दिएका हुन्।

लामिछाने सर्वोच्च अदालतको फैसला पछि देशकै अनागरिक बन्न पुगेका छन् । उनले नागरिकता प्रक्रिया पुरा नगरेको फैसला गरेसँगै उनले उपप्रधान तथा गृहमन्त्री, सांसद र पार्टीको सभापति पदसमेत गुमाएका हुन् ।

प्रकाशित : 27 January, 2023 8:08 pm