काठमाडौ । संग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा सुयोग श्रेष्ठलाई पुनः नियुक्त गरेको छ । भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई दोस्रो कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
5 September, 2022 1:54 pm





Comment