अब सहकारीहरुको आफ्नै ब्राण्डको ‘कोप कार्ड’

ललितपुर । सहकारी संघ÷संस्थाहरुको लागी आफ्नै ब्राण्डको कोप (एटिएम) कार्ड जारी गर्ने उद्देश्यका साथ राष्ट्रिय सहकारी बैंक लिमिटेड सहित स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) र ग्लोबल आइएमई बैंक लिमिटेड एटिएम कार्ड सेवा प्रदान गर्ने सम्बन्धी सम्झौंता भएको छ । आईतबार हिमालय होटल ललितपुरमा एक कार्यक्रमको आयोजना गरी सम्झौतामा राष्ट्रिय सहकारी बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी … Continue reading अब सहकारीहरुको आफ्नै ब्राण्डको ‘कोप कार्ड’