हिलटप जुनार बहुउद्देश्यीय सहकारीको बदमासीः बचत उठाएर आइपिओमा लगानी

काठमाडाैं । काठमाडाैको तीनकुनेमा मुख्य कार्यलय रहेको हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यबाट बचत उठाएर बीमा र साधारण सेयर (आईपीओ)मा लगानी गर्दै आएको तथ्य बाहिर आएको छ । संस्थाले सदस्य सम्बृद्धि बचत अभियानको नामबाट बचत उठाएर सो रकम सहकारीको एेन विपरित लगानी गरेको खुल्न आएको हो । संस्थाले सो योजनाबाट सदस्य मार्फत २ करोड ४२ … Continue reading हिलटप जुनार बहुउद्देश्यीय सहकारीको बदमासीः बचत उठाएर आइपिओमा लगानी