गच्छदारको प्रश्न : ललिता निवास जग्गामा निर्णय गर्ने माधव नेपाल, मुद्दा मलाई चलाउने ?

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गच्छदारले राजनीतिक प्रतिशोध साधेर आफूलाई मुद्दा चलाइएको आरोप लगाए । ‘आधा शताब्दी लामो मेरो राजनीतिक करिअरमाथि सुनियोजित रूपमा प्रहार गरेको छ । राजनीतिक प्रतिशोध साध्ने उद्देश्यले मात्र ललिता निवास … Continue reading गच्छदारको प्रश्न : ललिता निवास जग्गामा निर्णय गर्ने माधव नेपाल, मुद्दा मलाई चलाउने ?