काठमाडौँ। कारोबारको अन्तिम दिन आज बिहिबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्से १ दशमलव १४ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएको बैँक , विकास बैँक लघुवित्त र लाइफ इन्स्योरेन्स समुह बाहेब अरु सबैँ समुहले कमाएका छन् । आज कारोबारमा आएको १४३ कम्पनीको ७ लाख ७४ हजार ६ सय ८६ कित्त सेयर बाट २५ करोड २५ लाख १८ हजार ३ सय ५४ रुपैयाको कारोबार भएको छ ।
आज सबैँ भन्दा धेरै लाइफ इन्स्योरेन्से समुहले गुमाएको छ । आज लाइफ इन्स्योरेन्स समुह २६ दशमलव ०१ अंकले उकालो लागेको छ। आज लघुवित्त समुह ६ दशमलव ७७ अंकले, बैँक समुह २ दशमलव ६२ अंकले र विकास बैँक समुह २ दशमलव २९ अंकले अाेरालाे लागेकाे छ ।
अाज सबै भन्दा धेरै होटल समुहले कमाएकाे छ । अाज हाेटल समुह ३३ दशमलव ६४ अंकले उकालाे लागेकाे छ । अाज उतपादनमुलक समुह ६ दशमलव २८ अंकले, जलविधुत समुह ५ दशमलव ३३ अंकले, अन्य समुह ३ दशमलव ५७ अंकले,फाइनान्स समुह १ दशमलव ५३ अंकले र न्नलाइफ इन्स्याेरेन्स समुह ० दशमलव ५४ अंकले उकालो लागेको छ ।
Comment