क्यानभित्र कसको चल्छ आदेश ?

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) भित्रको नेतृत्व विवाद अब आन्तरिक छलफलमा मात्र सीमित रहेन। संस्थाको डिजिटल प्रणाली, सचिवालय सञ्चालन र आधिकारिक पत्राचारको अधिकारलाई लिएर देखिएको विवाद प्रहरीको साइबर ब्यूरोसम्म पुगेपछि क्यानको नेतृत्व संकट थप पेचिलो बनेको छ। विवादको एउटा पक्ष कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले महासचिव चन्द्रविलास भुर्तेलमाथि उठाएको अनुशासनसम्बन्धी प्रश्नसँग जोडिएको छ। … Continue reading क्यानभित्र कसको चल्छ आदेश ?