किन भयाे लेखा समितिमा सत्तापक्ष र प्रतिपक्षबीच चर्काचर्की, यस्तो छ कारण

काठमाडौं । सार्वजनिक लेखा समितिमा सांसदहरूबीच चर्काचर्की भएको छ । बुधबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरणसम्बन्धी स्थलगत अध्ययन उपसमितिको प्रतिवेदनमाथिको छलफलमा सत्तापक्ष र विपक्ष दलका सांसदहरूबीच चर्काचर्की भएको हो । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सत्तापक्ष तथा नेकपा एमालेका प्रधानमन्त्री केपी शर्मा ओली र … Continue reading किन भयाे लेखा समितिमा सत्तापक्ष र प्रतिपक्षबीच चर्काचर्की, यस्तो छ कारण