पत्रकार महासंघ अध्यक्ष काफ्लेले समाचार रोक्न पैसा लिएको घट्नाबारे छानविन गर्न युनियनको माग
सुनसरी । नेपाल प्रेस युनियन सुनसरीले नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले र पत्रकार शुभद्रा प्याकुरेलमाथि लागेको आराेपमाथि छानबिन गरी दोषी प्रमाणित भए कानुनी कारबाही गर्न माग गरेको छ। युनियनले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यमहरूमा प्रकाशित ‘समाचार रोक्न पैसा लिएको’ आरोपबारे आठ दिन बितिसक्दा पनि अध्यक्ष काफ्लेको कुनै प्रतिक्रिया नआएकोप्रति आश्चर्य प्रकट … Continue reading पत्रकार महासंघ अध्यक्ष काफ्लेले समाचार रोक्न पैसा लिएको घट्नाबारे छानविन गर्न युनियनको माग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed