पत्रकार मनिता चाम्लिङ्ग भन्छिनः ‘समाचार रोक्न कसैले पनि पैसा दिएको छैन’

काठमाडाै । पत्रकार मनिता चाम्लिङ्गले आफ्नो नाम जोडिएर अर्थबजार डटकममा आएको एक समाचारप्रति आपत्ति प्रकट गरेका छन् । उनले एक खण्डन पत्र पठाउँदै समाचारमा आफ्नो नाम जोडिएर आएको र सो घटनामा आफ्नो कुनै संलग्नता नरहेको प्रस्ट पारेकि छिन् । ‘पत्रकारका नेता कि बिचौलिया ? समाचार रोक्न भन्दै लिएको पैसामा पत्रकार महासंघ सुनसरी अध्यक्षलाई भागबण्डा’ शीर्षकको … Continue reading पत्रकार मनिता चाम्लिङ्ग भन्छिनः ‘समाचार रोक्न कसैले पनि पैसा दिएको छैन’