महालक्ष्मी विकास बैंकले नगद लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

महालक्ष्मी विकास बैंकले नगद लाभांश दिने



काठमाडौं। महालक्ष्मी विकास बैंक लिमिटेडले लगानीकर्तालाई नगद लाभांश दिने भएको छ । बैंकको पुस २८ गते बसेको साधारणसभाले लगानीकर्तालाई ९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको जानकारी नेप्सेले दिएको छ ।लगानीकर्ताले भने उक्त प्रस्तावित लाभांश बैंकको आगामि वार्षिक साधारणसभा र नेपाल राष्ट्र बैंकबाट पारित भएपछि मात्रै पाउने छन् ।

प्रकाशित : ३० पुष २०७४, आईतवार १६:०९